रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ५:५० अपराह्न
बुटवल । लुम्बिनी प्रदेश सरकारले रणनीतिक महत्पूर्ण साथ काम सुरु गरेको रुपन्देहीको बेथरी मर्चावर सडकको अन्तिम चरणमा पुगेको छ । यो सडक निर्माणले अव मर्चवारी बासीलाई भैरहवा आउने,लुम्बिनी जान र बथेरीवाट बुटवल आउनको लागि सहज हुनेछ