एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेविरुद्ध अवहेलना मुद्दा, न्यायाधीश रेग्मीको इजलासमा पेसी
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १०:५८ पूर्वाह्न
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा शेष घलेविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको छ । बद्री केसी नेतृत्वको एनआरएनए उपाध्यक्ष रोजिना राईसहित ३ जनाले घलेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएका हुन् । उक्त मुद्दाको