झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:४४ अपराह्न
सिरहा । यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुटा अध्यापन अनुमतिपत्र पेस गरी