एसियाली खेलकुदमा क्रिकेट पनि समावेश गरियो
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:०० अपराह्न
काठमाडौँ । आगामी वर्ष जापानमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगितामा क्रिकेटलाई पनि समावेश गरिने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को बैठकले एसियाली खेलकुदमा क्रिकेटलाई पनि समावेश गर्ने निर्णय लिएको हो ।
एसियाली खेलकुदको