गोहीको अण्डा सङ्कलन सुरु
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, १०:०९ पूर्वाह्न
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु