२२५ वर्ष अगाडिको कथामा ‘जार’
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ३:१७ अपराह्न
काठमाडौँ । ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘जार’ । फिल्म विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ । २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको फिल्म हो