समाजवादी ट्रेड युनियन महासंघको अध्यक्षमा दाहाल
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, २:१० अपराह्न
काठमाडौँ । समाजवादी ट्रेड युनियन महासंघ नेपालको अध्यक्षमा पुनः नवराज दाहाल चयन भएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएर बिहीबार सम्पन्न महाधिवेशनबाट उनको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
बुधबार अध्यक्ष र कोषाध्यक्षसहितको केन्द्रीय कमिटी