
नोटिफाई नेपाल
दरम खोला हाइड्रो इनर्जीले प्राथमिक सेयर (आईपीओ) जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई जारी पुँजीको ३८.३३० प्रतिशत आइपीओ निष्काशनका लागि जेठ २० गते अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको ३८.३३० प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँ बराबरको कूल ३९ लाख ५० हजार