नोटिफाई नेपालLoading...

नेपालमा पहिलोपटक राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने ह्वीलिङ चार्ज निर्धारण भएपछि विद्युत् उत्पादनसँगै प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि आधार तयार भएको छ। विद्युत् नियमन आयोगले ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि शुल्क निर्धारण गरेको हो। मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचका
ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो। रेग्मी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए भने सन् २००९
आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं। आज सेयरबजारमा के भयो? असोज २० गते मंगलबार नेप्से
माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा निर्माण हुने उक्त परियोजनामा माछापुच्छ्रे बैंकको एकल लगानी रहनेछ। बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्ने जनाएको छ। परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ। २० मेगावाट क्षमताको यस
दशैं तथा तिहारलाई लक्षित गर्दै असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ। यातायात विभागमा यातायात व्यवसायी तथा सरोकारवालाबीच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। अग्रिम टिकट बुकिङ खुला भएसँगै चाडपर्व अवधिभर देशभर सञ्चालन हुने सार्वजनिक सवारीसाधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। चाडपर्वका बेला काठमाडौं उपत्यकाभित्र तथा बाहिरिने सडकमा
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्थाबारे लगानीकर्ता प्रतिनिधिहरूसँग छलफल गरेको छ। करिब तीन घण्टा चलेको छलफलमा उक्त व्यवस्थाबाट सिर्जित अन्योल, संस्थापक सेयरको कारोबार तथा दोस्रो बजारका लगानीकर्तामा पर्न सक्ने प्रभावबारे छलफल भएको छ। छलफलपछि लगानीकर्ता प्रतिनिधिहरूले सेबोनले आफूहरूले राखेका सुझावलाई सकारात्मक रूपमा लिएको र आवश्यक
आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिनअघि सूचना दिनुपर्ने व्यवस्थामा परिवर्तन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सकारात्मक देखिएको छ। लगानीकर्तासँग करिब तीन घण्टा भएको छलफलमा हालको व्यवस्थालाई थप व्यावहारिक बनाउने विषयमा आवश्यक छलफल गरेर अघि बढ्न सेबोन तयार रहेको सहभागीहरूले बताएका छन्। छलफलमा विशेषगरी दोस्रो बजारबाट खरिद गरिएको सेयर बिक्री गर्दा पनि १५ दिनअघि सूचना
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विगतमा भएका लगानी प्रतिबद्धता र सम्झौतापछि पनि कार्यान्वयनमा जान नसकेका परियोजनालाई नयाँ कानुन बनाएर एकद्वार प्रणालीमार्फत अघि बढाउने बताएका छन्। नेपाल पूर्वाधार सम्मेलनको तयारीअन्तर्गत ‘लगानी र विकासका लागि कानुन सुधार’ विषयमा आयोजित तीनदिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले विगतका लगानी सम्मेलन तथा सम्मेलनबाहेक आन्तरिक र बाह्य लगानीकर्तासँग भएका छलफलबाट आएका लगानी
सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अब पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको हो। बैठकले अत्यावश्यक खोज तथा उद्धारका कामसँगै प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्र रूपमा अघि बढाउन सम्बन्धित
स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ। नयाँ आबद्धता, बीमा नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र आवश्यक पर्नेछ। स्वास्थ्य बीमा बोर्डको बैठकले बीमा सेवा प्रवाहलाई डिजिटल प्रणालीमा सुधार गर्ने क्रममा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने निर्णय गरेको हो। बोर्डले सामान्य
| १७२.३२ |
| १ | २०३.३२ | २०३.३२ |
| १ | १९.६ | १९.६ |
| १०० | १६० | १६० |
| १० | ९.७४ | ९.७४ |
| १०० | ११.४४ | ११.४४ |
| १ | ४९८.८ | ४९८.८ |
| १ | ३७.६३ | ३७.६३ |
| १ | ३९९.४३ | ३९९.४३ |
| १ | ४२.१९ | ४२.१९ |
| १ | ४०.९६ | ४०.९६ |
| १ | १५.३३ | १५.३३ |
| १ | १२०.१२ | १२०.१२ |
| १ | ४.५६ | ४.५६ |
| १ | १५३.७८ | १५३.७८ |