श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
Your ads here755 X 100

•
Byरासस
•
शनिबार, १३ बैशाख २०८२, १०:२९ अपराह्न
दाङ । तुलसीपुरमा श्रीमानको किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ । तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पाँच दिनअघि मृत्यु भएका