राउटे मुखिया शाहीको मृत्यु
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:०७ अपराह्न
सुर्खेत । राउटे समुदायका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ। सोमबार राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद विसीले जानकारी दिए । अत्याधिक मदिराका कारण उनको मृत्यु भएको विसीले बताए ।