इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या १८ पुग्यो
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, २:१५ अपराह्न
काठमाडौँ । दक्षिणी इरानको बान्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने ८०० जनाभन्दा बढी घाइते भएको प्रशासनले जानकारी दिएको छ ।
यो विस्फोट शनिबार बिहान भएको थियो। विस्फोट