समाज असहिष्णुतातिर अघि बढ्दैछ : दीपकराज गिरी
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, १२:१५ अपराह्न
काठमाडौँ । कलाकार दीपकराज गिरीले नेपालीहरूमा बहिष्कार परम्परा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समाज बिस्तारै बिस्तारै असहिष्णुता तिर बढ्दै गएको चिन्ता व्यक्त गरेका छन् । ‘आज म लेख्दैछु, दसैँमा हाम्रो फिल्म