काठमाडौँ उपत्यका खानेपानी लिमिटेड प्रमुख कार्यकारी निर्देशकको राजीनामा माग
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, २:५१ अपराह्न
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै क्रियाशील ट्रेड युनियनहरूले खानेपानी मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
लिमिटेडमा क्रियाशील ट्रेड युनियनहरूले प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेलको कार्यक्षमतामाथि प्रश्न गर्दै वैशाख ३१