शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १:१९ अपराह्न
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूका जायज माग तत्काल पूरा गर्नुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा थिङले सरकारले पटक पटक गरेको सम्झौता कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा आउनुपरेको भन्दै उनीहरूको जायज माग छिटो पुरा