निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, ८:४० पूर्वाह्न
काठमाडौँ । महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्ति क्लटरलाई अन्यभित्र समावेश गर्न र निर्वाचन खर्चलाई मितव्ययी बनाउन सुझाव दिएको छ