काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ६:५५ अपराह्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल काठमाडौं भ्यूटावर भत्काउनु पर्ने पक्षमा देखिएकी छन् । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर भत्काइदिने योजना बनाइरहेका छन् । मेयर बालेन्द्रले