थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, ९:१२ पूर्वाह्न
रुपन्देही । पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् ।
एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी फण्डबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवरद्धनका लागि