धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ५:०० अपराह्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महमन्त्री तथा प्रतिनिधिसभा सदस्य धवलशमशेर राणा अराजकता मच्चाएर राज्यविरुद्धको अपराध गरेको मुद्दामा अनुसन्धानको दायरामा छन् । काठमाडौँको तीनकुनेमा चैत १५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आयोजित प्रदर्शनमा दुई जनाको