'बदनाम' बनेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सांसदहरूको साथ
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ६:३४ अपराह्न
काठमाडौँ । सधैँ बदनाम हुँदै आएको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई निरन्तरता दिनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार भएको छलफलमा कृषि क्षेत्रमा यसले ठुलो योगदान गरेकाले राष्ट्रिय गौरवका आयोजनामा