प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ५:५९ अपराह्न
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ । छलफलमा माओवादीका