आहारपूरक खाद्य सामग्रीको विक्रीवितरणबारे वाणिज्य विभाग र एनएनसीएबिच छलफल
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १२:४७ अपराह्न
काठमाडौँ । आहारपूरक खाद्य सामग्रीको बिक्रीवितरणमा भइरहेको समस्या समाधानका लागि नेपाल आहारपूरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए)को एक प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कुमार प्रसाद दाहालसँग भेटघाट गरी समग्र विषयमा छलफल गरेको छ ।
संघका अध्यक्ष विप्लव रञ्जितका अनुसार छलफल