शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, २:२२ अपराह्न
काठमाडौँ । सरकार र शिक्षक महासङ्घबिच भएको नौ बुँदे सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट पक्षले होहल्ला गर्दै असन्तुष्टि जनाएको छ । काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालयमा राखिएको कार्यक्रममा विद्यालय कर्मचारीहरूले सहमतिप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका हुन्