डा. सुवेदीलाई ‘युगकवि सिद्धिचरण पुरस्कार’
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ४:०२ अपराह्न
काठमाडौँ । जापानका लागि नेपाली राजदूत एवम् साहित्यकार डा. दुर्गाबहादुर सुवेदी (दुबसु) क्षेत्रीलाई वि.सं. २०८२ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गरिने भएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइँलाले एक विज्ञप्ति जारी गर्दै सो