मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर
Your ads here755 X 100

•
Byरासस
•
आइतबार, १४ बैशाख २०८२, ७:०८ पूर्वाह्न
मुस्ताङ । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ ।
जलवायु