एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १३ बैशाख २०८२, ५:३८ पूर्वाह्न
काठमाडौँ । आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो ।
बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको