सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ४:४२ अपराह्न
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगिता अन्तर्गत मङ्गलबार खेलिएको खेलमा नेपाल रातोले नेपाल पहेँलो टोलीलाई आठ विकेटले