नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिश हुने प्रक्षेपण
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:२२ अपराह्न
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गर्दै यस्तो प्रारम्भिक अनुमान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा