वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ५:५७ अपराह्न
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबिच अझै वार्ता सुरू हुन सकेको छैन । शिक्षकहरू आन्तरिक छलफलमा व्यस्त भएपछि वार्ता सुरू हुन ढिलाई भएको हो। मन्त्री पन्त सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षकहरूलाई पर्खाइमा छन्