अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १२:५१ अपराह्न
काठमाडौँ । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । काठमाडौँ, कैलाली, सुनसरी लगायतका जिल्लाबाट ११ जना पक्राउ परेका हुन् ।
काठमाडौँको महानगरपालिका–६ सिमलटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १४ एम्पुल, फेनारगन ३