अमेरिकाबाट डिपोर्ट भएपछि बाको अँगालोमा
Your ads here755 X 100

•
Byकाशीराम बजगाई
•
बुधबार, १७ बैशाख २०८२, १२:३० अपराह्न
काठमाडौँ । ‘यु आर बिइङ डिपोर्टेड टुडे (तँ आज डिपोर्ट हुँदै छस्) ।’ २०२५ मार्च २५ को बिहान ४ बजे अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) का एक अधिकारीले भने, ‘आफ्ना सामानहरू प्याक गर्नू ।’ सूर्य नउदाउँदै