बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ६:०७ अपराह्न
काठमाडौँ । सर्वोच्च अदालतले गत बिहीबार सरकारका नाममा आदेश दिँदै शिक्षकहरुका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउन भने पनि उक्त आदेशअनुसार आन्दोलनबाट शिक्षकलाई फर्काउने वातावरण बनाउन सरकार असफल भएको छ ।
सर्वोच्चको आदेशलगत्तै शुक्रबार