१० रुपैयाँ प्रतियुनिट भारुमा पनि पाइएन मागेजति बिजुली
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, २:१८ अपराह्न
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक ४६३ मेगावाट विद्युत् आयात भइरहेको बताएको छ । गर्मी बढ्न लागेको र इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेकाले भारतमै विद्युत्को माग अत्यधिक हुँदा आफूहरूले मागेजति विद्युत् नपाइएको प्राधिकरणले एक सूचना