‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
Your ads here755 X 100

•
Byअनिष मिजार
•
सोमबार, १५ बैशाख २०८२, ८:०० पूर्वाह्न
एनएमबि बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । गत फागुनमा बैंकको सीईओ नियुक्त भएका गोविन्द घिमिरेले गत बुधबारदेखि कार्यभार सम्हालेका हुन् । घिमिरेसँग नेपालको वित्तीय क्षेत्रमा तीन दशक काम गरेको अनुभव छ ।