आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ७:१४ पूर्वाह्न
सोलुखुम्बु । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा