‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ३:२४ अपराह्न
काठमाडौँ । ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मङ्गलवार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित