आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ९:३९ पूर्वाह्न
काठमाडौँ । काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै यस्ता कार्य बन्द गर्न स्थानीय तहहरूलाई आग्रहसमेत गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ केन्द्रित