म्याग्दीबाट ‘माइतीघर’को छायाङ्कन सुरु
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १२:४१ अपराह्न
काठमाडौँ । फिल्म ‘माइतीघर’को छायाङ्कन सुरु भएको छ । बिहीबार म्याग्दीको ताकम गाउँमा फिल्मले शुभसाइत गर्दै छायाङ्कन सुरु गरेको हो ।
स्थानीय गणेश मन्दिरमा फिल्मको शुभसाइत पूजा भएको निर्माता रोहित अधिकारीले जानकारी दिए । निर्माता अधिकारीका