भारत-पाक सीमामा लगातार चौथो दिन पनि गोलाबारी
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ९:१५ पूर्वाह्न
नयाँ दिल्ली । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी कुपवाडा र पुंछ सेक्टरका चौकीहरूमा गरिएको थियो।
भारतीय सेनाले पनि जवाफी कारबाही गरेको थियो। यी हमलामा ज्यान