छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १२:३० अपराह्न
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा ना.६ ख ५१०० नम्बरको