बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, २:३० अपराह्न
काठमाडौँ । विश्वभरका फुटबल पारखीहरूको आँखा सधैँ युरोपका पाँच सर्वाधिक चर्चित लिगमा केन्द्रित हुने गरेको छ । विश्वका नामुद खेलाडीहरू यही पाँचवटा लिगकै सेरोफेरोमा घुम्ने गर्छन् । त्यसैले पनि फुटबलप्रेमीका रोजाइमा पर्ने गरेका छन्, युरोपका