पूर्व इस्कन नेता चिन्मय कृष्ण दासले पाए जमानत
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, ४:०७ अपराह्न
ढाका । बंगलादेशको एक अदालतले आज देशद्रोहको मुद्दा खेपिरहेका पूर्व इस्कॉन नेता चिन्मय कृष्ण दासलाई जमानत दिएको छ। बंगलादेशमा इस्कॉन सन्त चिन्मय कृष्ण दास ब्रह्मचारीलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो।
सत्ता परिवर्तन पछि त्यहाँ अल्पसंख्यक हिन्दूहरूमाथि