चार सय वर्ष पुरानो सिवालय ओझेलमा
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ९:११ अपराह्न
बर्दिया । यहाँको बढैयाताल गाउँपालिका–७, बोकटिया गाउँमा अवस्थित चार सय वर्ष पुरानो शिवालय मन्दिर ओझेलमा परेको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको मन्दिर संरक्षण र प्रचारप्रसारका लागि पहल नहुँदा ओझेलमा परेको हो ।