अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, १८ बैशाख २०८२, ११:१३ पूर्वाह्न
वीरगञ्ज । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति