ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ८:३२ पूर्वाह्न
अर्घाखाँची । पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ ।
वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा ९० वर्षीया गोमा पौडेललगायत