दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ११:२५ पूर्वाह्न
दाङ । दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ पुकारपसल घर भई तुलसीपुर ६ बरुवगाउँ बस्दै आएका ४२ वर्षीय