भावी बजेट : कृषि कटौतीको अर्थ के ?
Your ads here755 X 100

•
Byडा. बद्रीप्रकाश ओझा
•
बुधबार, १७ बैशाख २०८२, ६:१६ अपराह्न
विश्वका केही देश (जस्तै : सिंगापुर, युनाइटेड अरब इमिरेट्स, युरोपको सानो टापु राष्ट्र लिफटेस्टाइन) को अधिकांश भूभागमा खेती छैन । यता चीनको स्वशासित क्षेत्र तिब्बतमा खासै कृषि गर्न सकिँदैन । यीबाहेक विश्वका सबै देशमा खेती