प्रतिबन्धको अवधि सकिएलगत्तै एन्फाको साधारणसभामा सहभागी हुँदैछन् गणेश थापा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १२:१९ अपराह्न
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा वैशाख २६ गते हुँदैछ । उक्त साधारणसभामा पूर्वअध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको आरसी ३२ फुटबल एकेडेमीले