वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, २:२२ अपराह्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ ।
फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको