दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?
Your ads here755 X 100

•
Byकल्पना घिमिरे
•
आइतबार, १४ बैशाख २०८२, १२:०० अपराह्न
काठमाडौँ । फेरि पनि लसुन आयात दोब्बर बढेको छ । गत पुसमा आयात अस्वाभाविक बढेको भन्दै आलोचना भएपछि चीनबाट सामान आयात हुने भन्सारका क्वारेन्टाइनमा कडाइ गरिएको थियो ।
क्वारेन्टाइनमा लसुन रोकिएसँगै माघ र फागुनमा आयात ह्वात्तै